एकमात्र उपमहानगर मेयरमा तीन जना सिफारिस

रोशन पराजुली, हेटौंडा वागमती प्रदेशको एकमात्र उपमहानगर हेटौंडाका लागि लामो कसरतपछि नेकपा एमालेले मेयरका लागि वर्तमान मेयर हरिबहादुर महत, संविधानसभा सदस्य अनन्तप्रसाद पौडेल र गणेशकुमारी श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको छ । २०७४ को स्थानीय निर्वाचनमा हेटौंडाको मेयर र उपमेयर दुवैमा एमालेका उम्मेदवार विजयी हुनुभएको थियो । मंगलबार भएको बैठकमा सर्वसम्मतरूपमा मेयरका उम्मेदवार चयन गर्न […]