निहारिका प्रकरण : बलात्कार आरोपित शिवराज श्रेष्ठ पक्राउ

  जनकपुरधाम । महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतको घटनाका आरोपित शिवराज श्रेष्ठ पक्राउ परेका छन् । मंगलबार साँझ उनलाई संयुक्त रूपमा खटएको अपराध अनुसन्धान महाशाखा र धनुषा प्रहरीको टोलीले पक्राउ गरेको हो । धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले अनुसन्धानका लागि उनलाई पक्राउ गरेको बताए । यद्यपि अन्य कुरा उनले खुलाउन मानेनन् । उच्च अदालत जनकपुरले भदौ...

सम्बन्धित सामग्री

निहारिका प्रकरण : बलात्कार आरोपित श्रेष्ठ पक्राउ

काठमाडौँ। निहारिका राजपुत प्रकरणका आरोपी शिवराज श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई मंगलबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। कुन अभियोगमा श्रेष्ठलाई पक्राउ गरिएको हो त्यो भने खुलाएको छैन । यद्यपि निहारिका राजपुतले डीएनए टेष्टको माग गरेको कारण उनलाई पक्राउ गरिएको हुनसक्ने अनुमान गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र धनुषा प्रहरीको संयुक्त टोलीले […]