अभिनेत्री करिश्मा मानन्धरले लिइन् एमाले प्रवेशको निर्णय

अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमाले प्रवेशको निर्णय गरेकी छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि एमाले प्रवेशको निर्णय लिएकी हुन् ।  मानन्धरले आफू एमाले प्रवेश गर्ने निर्णयमा पुगेको रातोपाटीलाई जानकारी दिइन् । उनका अनुसार बिहीबार ओलीसँग मानन्धरको भेटवार्ता भएको थियो । सो क्रममा ओली र मानन्धरबीच पार्टी प्रवेशबारे छलफल भएको र मानन्धर पार्टी प्रवेशमा राजी भएकी हुन् । ‘एमालेमा लाग्ने निर्णय गरेको छु । निजी हिसाबले मैले यो निर्णय गरेकी हुँ’, उनले रातोपाटीस

सम्बन्धित सामग्री

एमालेभित्र म पदको आकांक्षी हुँ: करिश्मा मानन्धर (भिडियो अन्तर्वार्ता)

अभिनेत्री करिश्मा मानन्धरले गएको चैत ८ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सदस्यता लिइन्। यसपछि उनी आधिकारिक रुपमा राजनीतिमा होमिइन्। एमालेभन्दा अगाडि उनी डा. बाबुराम भट्टराईको नेतृत्वमा स्थापना भएको तत्कालीन नयाँ शक्ति नेपाल, पार्टीमा आवद्ध थिइन्। पछि पार्टीमा आफ्नो उपस्थितिको विषय खड्किएपछि उनले राजनीतिबाट टाढा रहने र आफ्नो छुटेको पढाइलाई निरन्तरता दिने निर्णय गरिन्। मैतिदेवीस्थित […]