अफगानिस्तानको युवा महिला फुटबल टोली पाकिस्तानमा

३१ भदौ, काठमाडौं । अफगानिस्तानको जुनियर महिला फुटबल टोली पाकिस्तान आइपुगेका छन् । गत महिना तालिबानले अफगानिस्तानमा कब्जा जमाएसँगै महिला जुनियर टोलीका खेलाडीहरु अफगानिस्तानमा लुकेर बस्दै आएका थिए । उनीहरुसँग पासपोर्ट र अन्य कागजात नभएको कारण उनीहरुले मुलुक छाड्न पाएका थिएनन् । ‘फुटबल फर पिस’ नामक च्यारिटीको सहयोगमा ३२ खेलाडी र उनीहरुका परिवारले पाकिस्तानको भिसा […]