काठमाडौं (हाम्रो खेलकुद) – रत्नांगे इन्डुरो माउन्टेन बाइक रेस प्रतियोगिता बैशाखमा आयोजना हुने भएको छ । सोलुखुम्बुको ३ हजार ३ सय ५० मिटरको उचाइमा अवस्थित रत्नाङ्गेमा हुने प्रतियोगिता बैशाख २१ देखि २४ सम्म सञ्चालन हुनेछ । प्रतियोगिताको एलिटतर्फ (महिला र पुरुष), मास्टर्स (+४० वर्ष) र जुनियर (–१८ वर्ष) गरि चार स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा […]