एजेन्सी । टर्कीले नेटो आवद्ध १० मुलुकका राजदुतहरुमाथिको कुटनीतिक संरक्षण हटाएको छ । यो निर्णयसँगै १० राष्ट्रका राजदुतहरुमाथि जुनसुकै मुद्दामा छानवीन तथा कारबाही अघि बढाउन पाइने भएको छ । राष्ट्रपति रिसेप तेयप एर्दोगानले अमेरिका, जर्मनी र फ्रान्सलगायत १० राष्ट्रका राजदुतहरुलाई ‘पर्सना नन् ग्राटा’ मा राख्दै उनीहरुको कुटनीतिक हैसियत खोसेका हुन । आफ्ना समर्थकहरुलाई सम्बोधन गर्ने […]