यून सुक यउल: दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपति पक्राउ - BBC News नेपाली

यून सुक यउललाई देशद्रोह र अख्तियार दुरुपयोग गर्दै 'मार्शल ल' लागु गर्ने प्रयाससम्बन्धी अभियोगबारे बयानका लागि त्यहाँबाट लगिएको बताइएको छ। यससँगै उनी पदमा रहँदै पक्राउ पर्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति बनेका छन्।

सम्बन्धित सामग्री