काठमाडौँ। शेयर बजारको उकालो यात्रा बिहीबार पनि कायम रह्यो । बजार १५.४४ अङ्कले बढेर २१२७.४५ विन्दुमा अडिएको छ । आजको दिन ४ अर्ब ९७ करोड ६४ लाख रुपैयाँ बढीको शेयर खरिद बिक्री भएको छ । आजको कारोबारमा २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको थियो । निर्जीवन बिमा, उत्पादन तथा […]