बागलुङमा कांग्रेस महाधिवेशनको कार्यतालिका मिचियो

बागलुङ- पार्टी केन्द्रले तोकेको कार्यतालिकाअनुसार शुक्रबार नेपाली कांग्रेसको वडा अधिवेशन हुनुपर्नेमा बागलुङमा भने केहीदिन पछिलाई धकेलिएको छ । यही भदौ २१ गते सोमबार जिल्लाका ८५ वटै वडामा एकसाथ अधिवेशन गर्ने निर्णय गरिएको कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापाले जानकारी दिए । वडाको सरे पनि अरु तहको अधिवेशन भने कार्यतालिका बमोजिम नै हुने उनको भनाइ छ । […]

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन : क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगियो

बाँकी रहेका जिल्लामा वडा र पालिकाको अधिवेशन एकसाथ हुने पार्टी महाधिवेशनको कार्यतालिका पटकपटक सार्दै आएको नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनमा भाग लिनका लागि भए पनि सम्पन्न गर्नैपर्ने बाध्यतापछि बाँकी रहेका जिल्लाको...

फेरि सर्ने भयो कांग्रेस महाधिवेशन, २७ मंसिरदेखि गर्ने प्रस्ताव

नेपाली कांग्रेसको महाधिवधेशन फेरि सर्ने भएको छ । कांग्रेसको निर्वाचन समितिले पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका सार्ने प्रस्ताव गरेको छ ।

सर्दै कांग्रेस महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसले १४औं महाधिवेशनको मितिलाई हेरफेर गर्ने तयारी गरेको छ । केन्द्रीय निर्वाचन समिति र कांग्रेस पदाधिकारीबीच मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा भएको बैठकमा महाधिवेशनको मिति सार्ने विषयमा छलफल भएको हो । बैठकमा सभापति शेरबहादुर देउवाले मंसिर नकट्नेगरी महाधिवेशनको कार्यतालिका बनाएर ल्याउन निर्वाचन समितिलाई निर्देशन दिएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले […]

सर्दै कांग्रेस महाधिवेशन

नेपाली कांग्रेसले १४औं महाधिवेशनको मितिलाई हेरफेर गर्ने तयारी गरेको छ । केन्द्रीय निर्वाचन समिति र कांग्रेस पदाधिकारीबीच मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा भएको बैठकमा महाधिवेशनको मिति सार्ने विषयमा छलफल भएको हो । बैठकमा सभापति शेरबहादुर देउवाले मंसिर नकट्नेगरी महाधिवेशनको कार्यतालिका बनाएर ल्याउन निर्वाचन समितिलाई निर्देशन दिएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्धारित ९ देखि १३ मंसिरसम्मको मितिलाई २० मंसिरबाट सुरु गर्नेगरी सार्ने विषयमा छलफल भएको जानकारी दिए । ‘मिति धेरै धकेल्ने कु...

क्रियाशील विवादले छैटौँपटक कांग्रेस महाधिवेशन कार्यतालिका प्रभावित

क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा कांग्रेस महाधिवेशनको कार्यतालिका फेरि प्रभावित बनेको छ । १३ जिल्लाको अधिवेशन अनिश्चित हुँदा कार्यतालिका प्रभावित बनेको हो । मंगलबारका लागि २० जिल्लामा एकसाथ वडा अधिवेशनको कार्यतालिका रहेको थियो ।...

कांग्रेस महाधिवेशन कार्यतालिका हेरफेरको प्रस्ताव, भदौ १६ को मिति भने नसर्ने

नेपाली कांग्रेस केन्द्रीय पदाधिकारीको बैठक शनिवार बिहान ९ बजे पुनः बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बसेको थियो । बैठकमा महाधिवेशन केन्द्रित छलफल भएको तर, निर्णयमा नपुगिसकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।  बैठकमा क्रियाशील सदस्यता छानबिन समिति संयोजक रमेश लेखक र निर्वाचन समितिका संयोजकले प्रतिवेदन प्रस्तुत गरेका थिए । आगामी साउन १२ गतेबाट कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका लागू गर्नुपर्ने तर, अहिले असम्भव जस्तो दे...

कांग्रेस महाधिवेशनको कार्यतालिका हेरफेर हुँदै

नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन धकेलिने भएको छ । कांग्रेसले वडा तहदेखि केन्द्रसम्मकै पूर्वनिर्धारित कार्यतालिकामा केही हेरफेर गर्दै एक सातादेखि १० दिनसम्म महाधिवेशन सार्ने तयारी गरेको हो ।प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गरेपछि महाधिवेशन भदौभित्रै हुने तर केही दिन सर्ने तय भएको देउवा निकट एक नेताले जानकारी दिए ।‘प्रधानमन्त्रीमा देउवाले लिने विश्वासको मतसँगै कांग्रेस महाधिवेशन जोडिएको थियो, विश्वासको मत नपाएको अव

कर्मकाण्डी नहोस् कांग्रेस महाधिवेशन

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि नेपाली कांग्रेसको महाधिवेशनबारे चर्चा पुनः सुरु भएको छ । तथापि, महाधिवेशन निर्धारित मितिमै हुनेमा अझै आशंका छ । यद्यपि, संवैधानिक बाध्यताका कारणै सही,...

फेरि सर्‍यो कांग्रेस महाधिवेशन, डेढ वर्षमा तेस्रोपटक मिति हेरफेर

केन्द्रीय महाधिवेशन नौ दिन पर सार्ने र तल्ला तहको अधिवेशन एक महिना पर लैजान कांग्रेस नेताहरू सहमत, औपचारिक निर्णय गर्न ३ असारमा बोलाइयो केन्द्रीय समिति बैठक कांग्रेसले १४औँ महाधिवेशनको कार्यतालिका पुनः...