दूध, उखु र कफीको मूल्यवृद्धि, मल खरिद प्रक्रिया अगाडि बढाउँदै

कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले अधिकांश पुरानै र नियमति कार्यक्रमलाई एक सय दिनमा गरेको कार्यसम्पादन सार्वजनिक गरेका छन् ।सोमबार पत्रकार सम्मेलन गरेर मन्त्री यादवले आफनो नेतृत्वमा एक सय दिनमा भएका उपलब्ध सार्वजनिक गरेका हुन् । यादव भदौ महिनामा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । मन्त्रालयको सार्वजनिक गरेको एक सय दिन उपलव्धीमा अधिकांश नियमित र […]