मेलम्ची सुरुङको सफाइ अन्तिम चरणमा, पानी सुन्दरीजल पठाउने तयारी

काठमाडौं, चैत ८ । गत असार १ र साउन १७ गतेको बाढीपहिरोले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको सुरुङको सफाइ अन्तिम चरणमा पुगेको छ । सफाइ सकिएसँगै पानी परीक्षण गरी सुन्दरीजल पठाउने तयारी भएको छ । पहिरोसँगै आएको बाढीले परियोजनाको प्रवेशद्वारदेखि अम्बाथानसम्मको ८०५ मिटर सुरुङ र सुरुङभित्र प्रवेश गर्ने अन्य सहायक ढोकासमेत बन्द भएका थिए । पहिरोसँगै […]

सम्बन्धित सामग्री

मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स खुल्यो, सुरुङको सफाइ अन्तिम चरणमा !

काठमाण्डाै - बाढीपहिरोले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको मुख्य हेडवर्क्सको ढोका खुलेको छ ।बाढी पहिरोसँगै आएर थुप्रिएको गेग्रान हटाएर बन्द भएको ढोका खुलाएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इञ्जिनियर पदम कुँवरले जानकारी दिनुभयो। आयोजनाको सुरुङको सफाइ अन्तिम चरणमा पुगेको छ ।सफाइ सकिएसँगै पानी परीक्षण गरी सुन्दरीजल पठाउने तयारी भएको कुँवरले बताउनुभयो । बाढीले परियोजनाको प्रवेशद्वारदेखि अम्बाथानसम्मको आठ सय पाँच मिटर सुरुङ र सुरुङभित्र प्रवेश गर्ने अरु सहायक ढोकासमेत बन्द भएका थिए ।गेग्रानले&...

मेलम्चीको हेडवर्क्स खुल्यो, सुरुङको सफाइ अन्तिम चरणमा

गत असार १ र साउन १७ गतेको बाढीपहिरोले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको सुरुङको सफाइ अन्तिम चरणमा पुगेको छ । सफाइ सकिएसँगै पानी परीक्षण गरी सुन्दरीजल पठाउने तयारी भएको छ ।पहिरोसँगै आएको बाढीले परियोजनाको प्रवेशद्वारदेखि अम्बाथानसम्मको ८०५ मिटर सुरुङ र सुरुङभित्र प्रवेश गर्ने अन्य सहायक ढोकासमेत बन्द भएका थिए । पहिरोसँगै आएको गेग्य्रानले आयोजनाको मुख्य द्वार (बफर जोन) नौ नम्बर, १० नम्बर ढोका (हेडवर्क्स), अम्बाथानतर्फका १७ र २१ का ढोका (अडिट टनेल) पूरै थुनेको थियो । सुरुङसम्म पुग्ने सहायक ढोका

‘हेडवक्र्स’ निर्माण अन्तिम चरणमा

मेलम्चीको पानी सुन्दरीजल आइपुग्दा पानी पथान्तरणका लागि बनाइएको ‘हेडवक्र्स’ को निर्माण अन्तिम चरणमा पुगेको छ ।विद्युतीकरणको र केही सामग्रीको जडान मात्रै बाँकी भएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । हेडवक्र्स निर्माण सम्पन्न गर्ने अवधि गत डिसेम्बरमा सकिएको थियो । कोभिड–१९ का कारण गत आर्थिक वर्ष काममा बा...