बेतना सिमसार : आयातित माछा निकालिँदै, रैथाने पालिँदै - Naya Patrika

उत्तरी मोरङको पर्यटकीय क्षेत्रका रुपमा परिचित बेतना सिमसार क्षेत्रमा कछुवा तथा स्थानीय जातका माछा संरक्षणका लागि आयातित माछा निकाल्न थालिएका छन् । कछुवाको प्रजनन क्षेत्रकारुपमा चिनिएको सिमसार क्षेत्रमा आयातित माछाका...पूरा पढ्नुहोस् »