काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा निकट नेकपा केन्द्रीय सदस्य निरुदेवी पालले संघीयता खारेज गर्न प्रधानमन्त्रीलाई सुझाव दिएकी छिन्।
संघीयता खारेजसँगै केन्द्रीय सरकारको मन्त्रीमण्डल समेत १५ सदस्यीय बनाउन पालको सुझाव छ। सामाजिक सञ्जालमा व्यक्तिगत विचार भन्दै ओलीलाई दिएको सुझावमा उनले भ्रष्टाचारीलाई जेलमा सडाउने आँट गर्न पनि सुझाव दिएकी छिन्।
पालले भनेकी…