रोल्पाको माडीमा कांग्रेस-एमाले गठबन्धनलाई हराउँदै माओवादी केन्द्र-एकीकृत समाजवादी गठबन्धन विजयी

रोल्पा : रोल्पाको माडी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का अमरसिंह घर्तीमगरले तीन हजार ८३० मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विजय कुमार घर्ती मगरले तीन हजार ३७१ मत प्राप्त गरे। गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकै जय पुरी घर्ती मगर तीन हजार ९६६ मत प्राप्त गरी विजयी भइन्।…