पुरुषले खाए गर्भनिरोधक चक्की, शरीरमा देखियो यस्तो असर

वैज्ञानिकले पुरुषका लागि पनि गर्भनिरोधक चक्की बनाएका छन् जसले पुरुषको स्वास्थ्यमा कुनै हानी नगरी अनिच्छुक गर्भाधान रोक्न सफल हुनसक्छ । तर यसअघि बजारमा महिलाका लागि मात्रै गर्भनिरोधक औषधी पाइने गर्दथ्यो । रिपोर्टका अनुसार पुरुषका लागि बनाइएका दुई प्रयोगात्मक गर्भनिरोधक चक्की बजारमा भित्रिन तयार छन् । ट्रायलपछि के पत्ता लाग्यो भने यी चक्कीले शुक्रकिट उत्पादनलाई रोक्ने काम गरे ।अनुसन्धानकर्ताका अनुसार यी चक्की कण्डम, भ्यासेक्टोमीको तुलनामा राम्रो विकल्प हुनसक्छ । अनुसन्धाता तामार ज्याकबसनका अनुसार

सम्बन्धित सामग्री

गर्भनिरोधक औषधिले बदलिन्छ महिलाको स्वभाव

काठमाडौं । हालैको एउटा अध्ययनको दाबीअनुसार गर्भनिरोधक चक्की लिने महिलामा अनुहारको हाउभाउ पढ्ने क्षमता प्रभावित हुन्छ। यसले तिनको अन्तरंग सम्बन्धमा समेत असर गर्ने छ । यो अध्ययन ‘फ्रन्टियर्स इन न्युरोसाइन्स’ मा प्रकाशित ...