चिरफारबिना नै मुटुको भल्व प्रत्यारोपण

नेपालमा पहिलोपटक शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीले चिरफारबिना नै मुटुको भल्व प्रत्यारोपणमा सफलता हासिल गरेको छ ।