काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन आयोजनाअन्तर्गत काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा २२०/१३२ केभीको सबस्टेसन निर्माण सम्पन्न गरेको छ ।
त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाहरूको विद्युत् काठमाडौँ उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृ...