सिजेरियन डेलिभरी, पैसा आर्जनको मेलो हो कि आवश्यक्ता ?

अक्षय कुमार अभिनित 'गब्बर ईज ब्याक' को एउटा प्रसंग छ । बिमारीले नर्मल डेलिभरीको इच्छा जाहेर गर्छन् । सोही कुरा नर्सले चिकित्सकसामु राख्छन् । तर, चिकित्सक दबाब दिन्छन्, 'सिजरियन नै गर्नुपर्छ ।' बिरामीको इच्छा बिपरित चिकित्सक …