बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा आगोले जलेको अवस्थामा भेटिएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको घटनामा संलग्न तीन जना पक्राउ परेका छन् ।
काठमाडौं – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले न्याय क्षेत्रका उच्च पदाधिकारीहरूसँग छलफल गरेकी छन् । मन्त्री गौतमले प्रधानन्यायाधीश, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, न्याय परिषद्का सदस्यहरू, न्याय सेवा आयोगका सदस्यहरू तथा उच्च पदस्थ कर्मचारीहरूसँग भेटघाट तथा छलफल गरेकी हुन् । छलफलका क्रममा न्याय परिषद् र न्याय सेवा आयोगका कार्यप्रणाली तथा समन्वयका विषयमा विचारविमर्श […]
काठमाडौं । सरकार गठन भएकै दिन भदौ २३ र २४ को घटना सम्बन्धि जाँचबुझा आयोगको प्रतिवेदन कार्यान्वयन शुरु गरेको सरकारले विभिन्न राजनीतिक दलका नेताहरुमाथि लागेका भ्रष्टाचार र अकूत सम्पतिका आरोपमा पनि अनुसन्धान अगाडि बढाउन थालेको छ । भदौ २४ गते घरबाट पैसा उडाइएको दृष्य सार्वजनिक भएका पूर्वमन्त्री दीपक खडकालाई सीआइबीले नियन्त्रणमै लिएर अनुसन्धान अघि बढाएको […]
काठमाडौं – नेपाल सरकारले देशभर सञ्चालनमा रहेका सट्टेबाजी सम्बन्धी एप तथा वेबसाइटहरू बन्द गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमध्ये बुँदा नम्बर ४२ अनुसार सट्टेबाजी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने निर्णय गरिएको थियो । सोही निर्णयअनुसार मन्त्रालयले मिति २०८२ […]