विराटनगर महानगरको पहिलो कार्यपालिका बैठक : फोहोर व्यवस्थापनमा वडालाई थप बजेट

विराटनगर । विराटनगर महानगरपालिकाको कार्यपालिका बैठकले फोहोर व्यवस्थापनमा हरेक वडामा थप एक लाख रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय गरेको छ । आइतबार बसेको महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले फोहोर व्यवस्थापन गर्न वडास्तरमै कार्यक्रम सञ्चालन गर्न वडागत रूपमा एक लाख रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय भएको बताइएको छ । महानगका प्रमुख प्रशासकीय अधिकृत उमेश...