बेलायतका रक्षामन्त्रीले दिए राजीनामा

एजेन्सी । बेलायतका रक्षामन्त्री बेन वालेसले पदबाट राजीनामा दिनुभएको छ । गत महिना नै राजीनामा दिने घोषणा गर्नुभएका वालेसले अहिले राजीनामा दिनुभएको हो । उहाँले राजीनामाको कारण भने खुलाउनु भएको छैन । बिगत अठार वर्षदेखि बेलायतमा सांसद रहनु भएका वालेस विन्स्टन चर्चिलपछि सबैभन्दा लामो समयसम्म बेलायतको रक्षा मन्त्रालय सम्हाल्ने ब्यक्ति हुनुहुन्थ्यो । चार वर्ष रक्षामन्त्री […]