२१ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाइएको छ । केन्द्रीय कमिटी सदस्यहरुलाई १० वटा समूहमा विभाजन गरी समूह छलफल गरिने एक नेताले जानकारी दिए । समूहमा आइतबार विहानसम्म छलफल हुने र समूहको निश्कर्ष पेश गर्ने कार्यतालिका रहेको छ । शनिबार सुरु भएको […]