प्रचण्ड र नेपालले एमसीसीमा सहयोग नगरे गठबन्धन टुट्ने पौडेलको चेतावनी

तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रचण्ड र माधव नेपालले एमसीसीमा सहयोग नगरे गठवन्धन टुट्ने चेतावनी दिनुभएको छ । प्रेस युनियन तनहुँले आज दमौलीमा गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले एमसीसी असफल बनाएर गठबन्धन जोगिने सपना नदेख्न नेताहरुलाई आग्र्रह गर्नुभयो । सरकारले ल्याएको प्रस्तावलाई गठवन्धनका दलले सहयोग गर्नुपर्ने, गठवन्धनले साथ नदिए प्रतिपक्षी दलको सहयोगमा भएपनि […]