जीप लाइन, बन्जी जम्पिङ्ग जस्ता साहसिक खेल मापदण्ड विपरीत सञ्चालन गरे कारबाही गरिने

काठमाण्डाै - पर्यटन विभागले साहसिक प्रकृतिका खेलहरुसँग सम्बन्धित व्यवसाय नियमअनुसार मापदण्ड पूरा गरी सञ्चालन गर्न अनुरोध गरेको छ । कतिपय व्यवसायीले नियमअनुसार सम्बन्धित कार्यालबाट उद्योग/व्यवसाय दर्ता नगरि तथा नवीकरण नै नगरि सञ्चालन गरेको पाइएकोतर्फ ध्यानाकर्षण भएको विभागले जनाएको छ । वातावरण संरक्षण नियमावली, २०७७ को नियम ३ सँग सम्बन्धित बन्जी जम्पिङ्ग, स्वीङ्ग, क्यानोनिङ, स्काइ डाइभिङ, जीप फ्लाइङ, हाइ रोप्स, स्काइ वाक, प्याराग्लाइडिङ, अल्ट्रालाइट, फन पार्कलगायत अरु साहसिक तथा पर्यटन पूर्वाधारका आयोजना ...