जर्मनीविरुद्ध इङ्ल्यान्डको पीडा : कहिले पेनाल्टी मिस, कहिले गोलले मान्यता नपाउने

गत बुधबार समूह एफको खेलमा हंगेरी र जर्मनी तथा फ्रान्स र पोर्चुगलबीच एकै समय खेल भइरहेको थियो । यी चार टोलीमध्ये कुनै पनि टोली प्रतियोगिताबाट बाहिरिने टुंगो लागिसकेको थिएन । समूह विजेता, उपविजेता र तेस्रो हुने टोलीको पनि टुंगो थिएन । अन्तत हंगेरीविरुद्ध अन्त्यतिर गोल फर्काएर जर्मनीले खेल बराबरी ग¥यो । यता, पोर्चुगल र फ्रान्सबीचको खेल बराबरी भएपछि फ्रान्स समूह विजेता बन्यो । उपविजेता जर्मनी र इङ्ल्यान्ड अन्तिम १६ मा भेट्ने पक्का भयो ।यससँगै इङल्यान्डमा जर्मनीविरुद्धको खेललाई लिएर विभिन्न

सम्बन्धित सामग्री

छाउगोठबाट स्वर्ग पुगेकी कल्पना

दिदी, मेरो पीडा छाउ र छाउगोठमा मात्र छैन । म त बलात्कृत पनि भएँ । तर, म न्याय कहिले पाउँछु भनेर कुर्दै छु, किनकि मभन्दा अगाडिदेखि निर्मला पन्त दिदी न्यायको पर्खाइमा हुनुहुन्छ ।

चिया चर्चा: स्वास्थ्यमा  भुईंमान्छेको पहुँच कहिले पुग्ला?

सडक छेऊको नजिकै रहेको मेरो चिया पसलमा अनेकन मानिस आउँछन जान्छन्। चियाको चुस्कीसँगै अनेकन वार्ता गर्छन, पीडा पोख्छन।

गन्धर्व हुँ म

गाउँदै हिँड्छु घरगाउँ हजुर गन्धर्व हुँ म लाग्छ नि मन सारङ्गी रेटी गीत गाउन मलाई दिन्छ सधैँ नै साथ मेरो सारङ्गीले पीडा दुःखमा हौसला दिन्छ मेरो सारङ्गीले कहिले कथा सफलताको सुनाइहिँड्छु म कहिले व्यथा

पीडा भुलेर मुस्कान साट्दै

पीडा भुलेर मुस्कान साट्दै जिउनलाई पिएँ,तिम्रा मिठा वाचाकसम सम्झिदै कतिकति पिएँ। सुनसान सडकमा एक्लै कहिले पिएर कति लडें,खुशी साट्दै जमघटमा कहिले मदहोशीमा रहें।...

पुरुष यौनकर्मीको पीडा : महिलाले ममाथि बलात्कार गरे तर मैले ‘चुँक्क’ गर्न सकिनँ

म जिगोलो अर्थात् पुरुष यौनकर्मी हुँ । यदि तपाईंले ‘बिए पास’ फिल्म हेर्नुभएको छ भने सायद तपाईंले मेरो पीडा बुझ्न सक्नुहुन्छ होला । म पनि बाध्यतावश यौन कर्मको अँध्यारो गल्लीको हिस्सा बनेँ । जतिबेला निस्कन चाहेँ, चिप्लिएर त्यहि पुगेँ । साँच्चै भन्ने हो भने पुरुष यौनकर्मीको दुनियाँ महिला यौनकर्मीको भन्दा भिन्न छ । महिला यौनकर्मीसँग हुने अन्यायबारे हामी सबै कुरा गर्छौँ तर कहिले कहिले सोच्नुभएको छ ? पुरुष यौनकर्मीमाथि त पुरुषले पनि बलात्कार गर्छन् र महिलाले पनि । हामी बोल्न पनि सक्दै

ब्रिटिश ओइदरमा एकछिन रमाउँदा

रामहरि पौड्यालका अनुभव र अनुभूति छताछुल्ल आएको पाइन्छ ‘ब्रिटिश ओइदर’ मा। विदेशी सपना डायस्पोरिक पीडा एवं राष्ट्रियता नै पौड्यालको प्रस्तुत कृतिको मूल कथ्य बनेको छ। परिवेशका रूपमा कहिले बेलायत, कहिले जापान, कहिले नेपाल फिलिपिन्स आए पनि मूलत कथानकहरू बेलायत...

कालिकावासीले भोगेको पीडा : न सरकारले सुन्छ, न ठेकेदारले

तर, उनी अहिले आफैँ बाढीपीडित भएर बस्नुपरेको छ । सरकारले यहाँका जनताको दुःख कहिले देख्ला भन्दै जतिसक्दो चाँडो सडक र पुल बनाइदिन उनले माग गरेका छन् ।

जनै खटिरो जस्तै राजनीतिक खटिरो

मान्छे नाउँ गरेको यो जनावरको दिन उसलाई बनाउने ठानिने बढ्ता ब्रह्मा भनिने अदृश्य प्रभुसँग उसको ज्यान किन फलामको जस्तो बलियो नबनाइदिएको होला भनेर गुनासो नगरी कहिल्यै बित्दैन।कहिले यता दुख्‍ने कहिले उता, कहिले अलिक तातो कहिले अलिक चिसो, कहिले अलिक सारो कहिले अलिक गिलो त कहिले पीप कहिले रगत र कहिले पानी बग्ने।कहिले सामान्यत नदेखिने शरीरको भित्री आँत। रक्त मज्जावा मांसपेसी र हड्डीदेखिको पीडा भने कहिले बाहिरै देखिने शरीरको सतहबाटै हुने घाउ–चोट, दु:ख बिमार इत्यादि। तर, सम्पूर्ण सञ्च भएको

उड्दा उड्दै यस्तो भइयो, मन्त्री पद त स्वात्तै गइगो...

कहिले यता त कहिले उता। मन्त्री नहुँदाको पीडा बुझिदेवस् कसले? त्यसैले कहिले प्रतिगमन मुर्दावाद। कहिले त्यही प्रतिगमन जिन्दावाद! जे गर जसो गर, जतासुकै लैजाउ - कुर्सी चाहिँ चाहिएकै हो! के सम्म गरिएन यसका लागि? पार्टी भर्सेलामा जाँदा पनि साथ दिएकै हो। लामो समय मन्त्री नहुँदाको पीडा कम थियो? त्यही झोकमा…