काबुल – अफगानिस्तानमा पछिल्लो एक महिनामा आएको बाढीका कारण १८० भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै तीन हजार घरमा पूर्ण रूपमा क्षति भएको सरकारी प्रवक्ताले बिहीबार बताएका छन् । जबीहुल्लाह मुजाहिदले पूर्ववर्ती सरकारले पूर्वाधारको अव्यवस्थापन गरेका कारण क्षतिको परिमाण अस्वभाविक भएको बताए । मुजाहिदले काबुलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘यदि बाढी र क्षति बढ्दै गयो […]