काठमाडौँ- निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीति कार्यान्वयन गर्ने सम्बन्धमा १० वटा संवैधानिक आयोगहरुद्वारा ६ बुँदे साझा प्रतिवद्धता व्यक्त भएको छ। निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीतिको कार्यान्वयनको सम्वन्धमा निर्वाचन आयोगद्वारा १० वटा संवैधानिक आयोगसँग आयोजित एक दिवसीय कार्यशालामा यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो। प्रमुख आयुक्त दिनेश कुमार थपलियाले स्वच्छ, स्वतन्त्र, विश्वनीय र मितव्ययी निर्वाचनले मात्रै […]