नियमित जिम जान्छु

जिममा एक घन्टा बिताउँछु । भ्याएसम्म बिहान जान्छु, समय नमिलेको वेला बेलुकी गएर भए पनि एक घन्टा पसिना बगाउँछु । जिमबाट फर्किएर प्रोटिन भएका खानेकुरा खान्छु । त्यसपछि बिहान ११–१२ बजे ‘लन्च’ गर्छु ।  स्याउ,...