समावेशीकरण र आरक्षण : भ्रम र वास्तविकता

समाज रुपान्तरण गतिमा हुने र कोटा पाउने लक्षित समूहको सदस्य हुनुको नाताले ऊमाथि हुने अवैज्ञानिक विभेदलाई सहज रुपमा लिन फरमान दिँदै हिँडेको देखिन्छ। यदि त्यस्तै हो भने सबैभन्दा बढी आरक्षण महिलालाई गरिएको छ। के महिलामाथि हुने पितृसत्तात्मक उत्पीडन सह्य छ? दाइजोका कारणले हुने हिंसा, हिंसात्मक प्रथाहरु, सम्पत्तिमाथि अधिकार विहीनता स्वीकार्य छ र?