निजी विद्यालयका सञ्चालकको आन्दोलन स्थगित

काठमाडौं । निजी विद्यालयहरुले प्रस्तावित शिक्षा विधेयकबिरुद्ध गरेको आन्दोलनको कार्यक्रमहरु फिर्ता लिएका छन् । शुक्रवार सरकारको तर्फबाट आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने प्रतिवद्धता आएको भन्दै उनीहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिएको बताएका हुन् । मन्त्री परिषद्बाट पारित शिक्षा विधेयक–२०८० बिरुद्ध विद्यालय बन्द सम्मका कार्यक्रम घोषणा गरेका विद्यालय सञ्चालकहरुले माग सम्बोधन गर्ने प्रतिवद्धता आएसँगै आन्दोलनका कार्यक्रम […]