मोबाइल पसल फोडेर चोरी गरेको आरोपमा दुईजना पक्राउ

१८ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका-४ विशालनगरमा मोबाइल पसल फोडेर चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गण्डकी नगरपालिका-५ गोरखाका शुरेर गिरी र नेपालगञ्ज-५ बाँकेका गणेश क्षत्री छन् । विशालनगरस्थित सुरज इलेक्ट्रिनिक्स मोबाइल पसल फोडेर ३७ थान नयाँ मोबाइल, मर्मतका लागि राखिएको १५ थान मोबाइल, एक थान गितार र २५ थान […]