राहुल गान्धीलाई 'भारत जोडो यात्रा' रोक्न सरकारको आग्रह

भारत सरकारले कंग्रेस नेता राहुल गान्धीले गरिरहेको ‘भारत जोडो यात्रा’ लाई रोक्न भनेको छ । सरकारले कोरोना महामारीको सम्भावित खतरालाई देखाउँदै राहुललाई पत्र लेखेर यात्रालाई विराम दिन आग्रह गरेको छ ।