https://www.onlinekhabar.com/2020/05/868367

१५ जेठ, काठमाडौं । सरकारले सहकारी क्षेत्रलाई तीन अर्ब ६० करोड रुपैयाँ ऋण दिने भएको छ । बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले सरकारले सहकारीहरूमा यस्तो ऋण लगानी गर्ने भएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी …