जलवायु परिवर्तनका कारण अधिकांश जलविद्युत् आयोजनामा खतराको घण्टी

काठमाडौँ – गत असारको अविरल वर्षाले दोर्दी करिडोर र सेती नदीमा भीषण बाढी आयो। निर्माणमा रहेका अधिकांश जलविद्युत् आयोजनामा नराम्रो असर पार्‍यो। मेलम्चीमा आएको बाढीले राष्ट्रिय गौरवको परियोजनाको रूपमा रहेको मेलम्ची खानेपानी आयोजनामा पनि समस्या पर्‍यो। केही वर्षपहिले भोटेकोसीमा आएको बाढीका कारण भोटेकोसी जलविद्युत् आयोजना झण्डै चार वर्षसम्म बन्द हुन पुग्यो। गत असारको बाढीले ऊर्जा […]