सर्वोच्चको फुल कोर्ट बस्दै, बार पनि आकस्मिक बैठकमा

यसअघि बोलाएको बैठक भने न्यायाधीशहरूले बहिस्कार गरेका थिए । त्यसपछि पाँचजना न्यायाधीश नियमित इजलासमा प्रवेश गरिसकेका छन् ।

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश राणाबारे विवाद बढेपछि नेपाल बारको आकस्मिक बैठक

काठमाडौँ – प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाबारे विवाद बढेपछि नेपाल बार एसोसिएसनको आकस्मिक बैठक अहिले बसिरहेको छ। प्रधान न्यायाधीश राणाले बोलाएको फुल कोर्ट समेत अन्य न्यायाधीशले अवज्ञा गरेपछि त्यसबारे धारणा तय गर्न नेपाल बारको बैठक बसिरहेको छ। पछिल्लो समय प्रधान न्यायाधीश राणा सेटिङमा संलग्न रहेको आरोप लागिरहेको छ। यद्यपी राणाले त्यसलाई अस्विकार गरिरहेका छन्। गठबन्धनको […]