माया खोला हाइड्रोपावरद्वारा वैदेशिक रोजगारीमा रहेकालाई सेयर बाँडफाँड

प्रभु क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको एक सय रुपैयाँ अंकित दरको दुई लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका नाममा बाँडफाँड गरेको छ।   कम्पनीले...