महिला लिग फुटबल चितवनमा

राष्ट्रिय महिला लिग फुटबल चितवनमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला लिगका खेलहरू चितवनमा चैत दोस्रो साताबाट सञ्चालन गर्ने जनाएको छ । लिगका लागि एन्फाले मंगलबार भरतपुर महानगरपालिकासँग सम्झौता पनि गरेको छ ।

सम्बन्धित सामग्री

राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताका लागि विराटनगरको टोली बन्द प्रशिक्षणमा

मोरङ – चितवनमा हुने दोस्रो राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताका लागि विराटनगर महानगरपालिकाको टोली बन्द प्रशिक्षणमा छ। विराटनगरको सहिद मैदानमा डेढ महिनादेखि १८ जना खेलाडीलाई महानगरले प्रतियोगिताका लागि तयारी गराउँदै आएको छ। प्रतियोगितामा पुरानो साखलाई सुधार्दै टोली लिगको दोस्रो स्थानमा अट्ने गरी मैदानमा उत्रने प्रशिक्षक तथा खेलाडीले बताएका छन्। दैनिक बिहान ४ घण्टा अभ्यासरत खेलाडी […]

कोरोनाका कारण राष्ट्रिय महिला लिग स्थगित

९ माघ, काठमाडौं । यही माघ १५ गतेदेखि शुरू हुने भनिएको राष्ट्रिय महिला लिग फुटबल स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार एक सूचना सार्वजनिक गर्दै महिला लिग स्थगित भएको जनाएको छ । एन्फाले यसअघि कार्यसमितिको बैठकबाट महिला राष्ट्रिय लिग उपयुक्त स्थनमा माघ १५ गतेबाट सुरु गर्ने निर्णय गरेको थियो । तर […]

महिला लिग फुटबल : चन्द्रपुरले चौदण्डगढीलाई २-१ले हरायो

रौतहटको चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिकालाई २–१ ले हराउँदै राष्ट्रिय महिला लिग फुटबलमा मंगलबार तेस्रो जित निकालेको छ

एपिएफलाई पछ्याउँदै आर्मी

त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा शीर्ष स्थानको एपिएफसँगको दुरी दुई अंकमा छोट्याएको छ । मंगलबार भएको खेलमा स्याङ्जाको वालिङ नगरपालिकालाई २–० ले पराजित गर्दै आर्मीले आफूलाई...

महिला लिग फुटबल : पुलिस र आर्मी विजयी

विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा मंगलबार जित निकालेका छन्

महिला लिग फुटबल वालिङको दोस्रो जित

चन्द्रपुर नगरपालिका रौतहटमाथि ३–० को जित निकालेर वालिङ नगरपालिका स्याङ्जाले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा दोस्रो जित निकालेको छ। पहिलो चरणका खेल सकिँदासम्मको खेलमा वालिङले दोस्रो जित निकालेको हो।...

महिला लिग फुटबल : सावित्राको तेस्रो ह्याट्रिक पूरा

सावित्राले जारी लिगमा तेस्रो ह्याट्रिक पूरा गर्दा बिहीबार एपीएफले जित निकालेको छ भने अर्को खेलमा वालिङ नगरपालिका स्याङ्जाले चौदण्डीगढीमाथि फराकिलो जित निकालेको छ

महिला लिग फुटबल : सविताको ह्याट्रिकमा चन्द्रपुरको पहिलो जित

१२ माघ, काठमाडौं । सविता राना मगरको ह्याट्रिक मद्दतमा रौतहटको चन्द्रपुर नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित हात पारेको छ । लिग अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा चन्द्रपुरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७-१ गोलले पराजित गर्दै पहिलो जित हात पारेको हो । खेलमा एक गोलले पछि परेपनि चन्द्रपुरले गोलको वर्षा गरेको थियो । […]

राष्ट्रिय महिला लिग फुटबल : सावित्राको ह्याट्रिकमा एपिएफ विजयी

सावित्रा भण्डारीको ह्याट्रिक गोलसँगै विभागीय टोली एपिएफले राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । एपिएफले बिहीबार भएको खेलमा चन्द्रपुर नगरपालिकालाई ६–० गोलअन्तरले पराजित ग¥यो ।  सातदोबाटोस्थित एन्फा एकेडेमीको...

राष्ट्रिय महिला लिग फुटबल : आर्मी र पुलिस बराबरीमा

दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा गोलरहित बराबरी खेलेका छन् ।  बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलबाट दुवै टोलीले अंक...