त्रिवेणीधामदेखि वाल्मीकि आश्रमसम्म पैदलमार्ग बन्ने

गण्डकी प्रदेशको त्रिवेणीधामबाट चितवन निकुञ्जभित्र रहेको वाल्मीकि आश्रम जाने बाटो बन्ने भएको छ । त्रिवेणीधामबाट झोलुंगे पुल तरेपछि नारायणी नदीको किनारैकिनार वाल्मीकि आश्रमसम्म पैदलमार्ग निर्माणका लागि गण्डकी प्रदेश सरकारले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सम्बन्धित सामग्री

वाल्मीकि आश्रम पुग्ने पैदलमार्ग निर्माण

धार्मिक तथा ऐतिहासिकस्थल वाल्मीकि आश्रम पुग्ने पैदलमार्ग निर्माण गरिएको छ।

वाल्मीकि आश्रम पुग्ने पैदलमार्ग निर्माण

धार्मिक तथा ऐतिहासिकस्थल वाल्मीकि आश्रम पुग्ने पैदलमार्ग निर्माण गरिएको छ।