सुजुकीले नेपाल ल्याउँदै ३ नयाँ कार, बन्न सक्छ गेमचेन्जर

काठमाडौं । मारुती सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले ३ नयाँ मोडल नेपाल ल्याउने योजना बनाइरहेको छ । कम्पनीले भारतमा विक्री गरिरहेको नयाँ जेनेरेशन ब्रेजा, नयाँ जेनेरेशन बलेनो र अल न्यू मोडल ग्राण्ड भिटारा नेपाल ल्याउने तयारी गरेको हो । अहिले आयात प्रतिबन्ध लागेको कारण कम्पनीले यी मोडल ल्याउन पाइरहेको छैन । यदि मंसिर २८ गतेपछि […]