त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० शृङ्खला : फाइनलमा नेपाल र पपुवा न्यूगिनी भिड्दैँ

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी- २० शृङ्खलाअन्तर्गत आज भएको दोस्रो खेलमा पपुवा न्यूगिनीले हङकङलाई पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ । आजै भएको पहिलो खेलमा पपुवा न्यूगिनीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा पुगेको थियो । हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदान भएको दोस्रो खेलमा पपुवा न्यूगिनीले घरेलु टोली हङकङलाई १० विकेटले पराजित गर्‍यो । जितसँगै […]

सम्बन्धित सामग्री

टी–२० शृङ्खला फाइनल : टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । त्रिकोणात्मक टी–२० शृङ्खलाको उपाधिका लागि नेपालले फाइनलमा आज पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्दै छ । नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । नेपाली टिममा एक परिवर्तन गरिएको छ । लिगको अन्तिम खेलमा घाइते भएका कमल सिंह ऐरीको […]