काठमाडौँ– जगदम्बा मोटर्सद्वारा प्रोटोनको पहिलो एसयूभी ‘प्रोटोन एक्स ७०’ नेपालमा सार्वजनिक गरिएको छ। भर्चुअल लाइभमार्फत ‘प्रोटोन एक्स७०’ नेपालमा सार्वजनिक गरिएको हो। उक्त गाडीको सुरुवाति मूल्य ८६ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ। उक्त गाडीको उद्घाटन शंकर ग्रुपका अध्यक्ष शाहिल अग्रवालले उद्घाटन गरेका हुन्। गाडीका विशेषता प्रिमियम इन्टेलिजेन्ट एसयुभीको नामबाट प्रसिद्धि कमाएको यस गाडीमा […]