अपडेट : दाङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो

२८ पुस, काठमाडौं । दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । १७ जना घाइते छन् । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो । दुर्घटनामा एक महिला र ११ पुरुष […]

सम्बन्धित सामग्री

दाङ बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २२ पुग्यो, ५ जनाको सनाखत

दाङ – शुक्रबार बेलुका भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । १५ जना घाइते भएका छन् । घाइतेहरुको टाउको र खट्टामा गम्भीर चोट लागेको उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।  उहाँका अनुसार घाइतेहरु मध्ये धेरैको अवस्था गम्भीर रहेको...