जसपा राजनीतिक समितिको बैठक बस्दै, उम्मेदवारको मापदण्ड र सीट दाबी मुख्य एजेण्डा

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को राजनीतिक समितिको बैठक आज बस्दैछ । बुधबार दिउँसो १ बजे बालकुमारीस्थित ज्यापु समाज प्रज्ञा प्रतिष्ठानमा बैठक तय गरिएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले बताए । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको तयारी, गठबन्धनमा सीट दाबी, उम्मेदवारहरूको मापदण्ड निर्धारण, विभाग तथा भ्रातृ संगठनहरूको पुनःगठन र संगठनात्मक कार्यसम्बन्धी प्रस्तावहरू बैठकका […]

सम्बन्धित सामग्री

नेसपाले बैठक बोलायो, माओवादीसँगको एकताबारे पनि छलफल हुने

काठमाडौं । नेपाल समाजवादी पार्टीले राजनीतिक समितिको बैठक बोलाएको छ । पुस २४ गते बस्ने गरी बैठक बोलाएको पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले बताए । बैठकमा पार्टीको आगामी यात्रा, माओवादीसँगको एकता र समसामयिक राजनीति विषयमा छलफल हुने बताए। डा. बाबुराम भट्टराई नेतृत्वको नेसपा मंसिर ४ मा भएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रको […]

जसपाको राजनीतिक समितिको बैठक सुरु

जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको बैठक सुरु भएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी, संगठन विस्तार लगायतका विषयमा छलफल गर्न राजनीति समितिको बैठक बालकुमारीमा सुरु भएको हो ।संघ, प्रदेशको चुनावमा कस्ता कस्तालाई उम्मेदवार बनाउने त्यसका मापदण्डको विषयमा छलफल गर्नुको साथै पार्टी समायोजन तथा संगठन विस्तारलगायतका विषयमा पनि छलफल हुने बताइएको छ । जसपा विभाजन भएपछि यो पहिलो राजनीति समितिको बैठक हो । यो बैठक बस्नुअघि कार्यकारिणी समितिको बैठक बसेको थियो ।