दाङ । दाङमा पछिल्लो २४ घन्टामा ४६७ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै ७ जनाको मृत्यु भएको छ ।
दाङमा घोराही उपमहानगरपालिकामा सबैभन्दा धेरै सक्रिय संक्रमित छन् । त्यहाँ संख्या १,१३४ जना, तुलसीपुर उपमहानगरपालिकामा १०५७, लमही नगरपालिकामा १०६ सक्रिय संक्रमित पुगेका छन् ।
त्यस्तै बबईमा गाउँपालिकामा ४२, शान्तिनगरमा ३४, दंगिशरणमा २६,...