आईजीपीविरुद्ध नै अख्तियारमा उजुरी दिने प्रहरी निरीक्षक कुर्मी बर्खास्त

गृह मन्त्रालयले प्रहरी निरीक्षक राजकुमार कुर्मीलाई बर्खास्त गरेको छ ।