सर्वाेच्चअगाडि फेरि तनाव, प्रहरीकाे कुटाइबाट अधिवक्ता लक्ष्मी पोखरेल घाइते

सर्वाेच्च अदालत परिसरमा आन्दाेलन गरिरहेका कानुन व्यवसायीहरू र प्रहरीबीच आज धकेलाधकेल परेकाे छ । यस क्रममा अधिवक्ता लक्ष्मी पोखरेल घाइते भएका छन्