काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन र हालका नगरप्रमुख गोपाल राय यादवसहित २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले एक करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएको जनाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा फतुवा […]