अर्थमन्त्रीले धेरै राम्रो काम गर्नुभएको छ, सबै क्षेत्रबाट बजेटको प्रशंसा भएको छ : मन्त्री यादव (भिडिओसहित)

काठमाडौं, १ असार । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले वर्तमान सरकार सबै मोर्चामा सफल रहेको दाबी गरेका छन् । उनले अर्र्थमन्त्री जनार्दन शर्माले धेरै नै राम्रो काम गरेको दाबी गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । उनले […]