वीरगञ्जलाई स्मार्ट सिटी बनाउने सपना पूरा भएन : महानगर प्रमुख सरावगी

२३ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले वीरगञ्जलाई स्मार्ट सिटी बनाउने सपना पूरा गर्न नसकेको बताएका छन् । महानगरमा १६ वटा वडा ग्रामीण क्षेत्रमा रहेको र त्यहाँको विकास नगरी स्मार्ट सिटीको योजना पूरा …