नेपाल राष्ट्र बैंकले मुलुकको वर्तमान वित्तीय अवस्थाबारे एक प्रतिवेदन सार्वजनिक गरेको छ ।
केन्द्रीय बैंकले मंगलवार चालु आर्थिक वर्ष २०७८/७९ को असोज महिनाको विस्तृत वित्तीय प्रतिवेदन सार्वजनिक गरेको हो ।
यस्तो छ प्रतिवेदनको मुख्य सारांश
वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.२४ प्रतिशत छ ।
आयात ६३.७ प्रतिशतले र निर्यात १०९.५ प्रतिशतले बढेको छ ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ७.६ प्रतिशत र अमेरिकी डलरमा ७.७ प्रतिशतले घटेको छ ।
शोधनान्तर स्थिति रु.७६ अर्ब १३ करोडलेघा...